Saturday, January 16, 2016

डिम्याट नगर्नेको कारोबार रोक्का, आजदेखि १७० कम्पनीको मात्र कारोबार

काठमाडौं,माघ ३ । आइतबारदेखि एक सय ७० कम्पनीको मात्र सेयर कारोबार हुने भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले माघदेखि अनिवार्य रुपमा डिम्याट प्रणालीमा मात्र सेयर कारोबार गर्न बाध्यात्मक निर्देशन जारी गरेपछि सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेडले दर्ता भएको एक सय ७० कम्पनीको सूची सार्वजनिक गरेको हो ।

सीडीएसमा दर्ता नभएका कम्पनीले आइतबारदेखि सेयर कारोबार गर्न नपाउने अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल स्टक एक्सचेन्जले कतिपय सूचीकृत कम्पनी मर्जर तथा एक्विजिसनमा गएकाले हाल एक सय ९२ वटा कम्पनीको मात्र सेयर कारोबार भइरहेको जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts