Tuesday, January 19, 2016

सिंहदरबारभित्रै एक मेगावाट विद्युत निकाल्ने तयारी

काठमाडौं,माघ ६ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सौर्य ऊर्जाबाट चल्ने भएको छ। सरकारले यसका लागि सिंहदरबारभित्रै एक मेगावाट विद्युत सौर्य ऊर्जा निकाल्ने भएको छ। ऊर्जा मन्त्रालयले सबै कामको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तका अनुसार यही आर्थिक वर्षभित्र सिंहदरबारभित्र एक मेगावाट क्षमताको सौर्य ऊर्जा निकालिने छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सहप्रवक्ता पन्तले भने,‘सिंहदरबारको प्रशासन अब सौर्य ऊर्जाबाट चल्नेछ। यसका लागि सबै तयारी पूरा भएको छ। प्हिलो चरणमा एक मेगावाट विद्युत सौर्य ऊर्जाबाट निकालिनेछ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts