काठमाडौं,माघ ६ । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेको नेपाल समाचार पत्रमा खबर छ । ज्ञानेन्द्रको थाइल्यान्ड भ्रमण एक महिनाको हुनेछ । थाइल्यान्डमा रहँदा उनले भार र चीनका अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
Tuesday, January 19, 2016
भावी योजना बनाउन पूर्वराजा थाइल्यान्ड भ्रमणमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment