Thursday, January 7, 2016

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै कमजोर

काठमाडौं,पुष २४ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै कमजोर १.७ प्रतिशत हुने विशव बैंकको प्रक्षेपण छ।  सबैभन्द्या राम्रो आर्थिक वृद्धि भारतको ७.८ प्रतिशत हुनेछ। भुटानको ७.२, बंगलादेशको ६.८, श्रीलंकाको ५.६ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ।

आगामी वर्ष भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण विश्व बैंकको छ। नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.८, ०१८ मा ४.५ प्रतिशत वृद्धिदर हुने बिश्व बैँकको अाँकलन छ। विश्व बैँकका अनुसार गत वर्ष २०१५ मा नेपालको अार्थिक वृद्धी ३ दशमलब ४ प्रतिशत थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts