Wednesday, January 6, 2016

मुख्य सचिवलाई साढे ४ करोडको सरकारी निवास !

काठमाडौं,पुष २३ । सरकारले मुख्य सचिवका लागि प्रधानमन्त्री निवास बालुवाटारको कम्पाउन्डभित्रै सरकारी निवास निर्माण गर्ने भएको छ । प्रमुख प्रशासनिक सल्लाहकारका रुपमा प्रधानमन्त्रीसँगै रहेर काम गर्ने मुख्य सचिवलाई प्रधानमन्त्री निवासमै भवन निर्माण गर्न लागिएको हो।

हालसम्म मुख्य सचिवहरु आफ्नै निवासमा बस्दै आएका छन् । मुख्य सचिवको सरकारी निवास नहुँदा कामकाजमा कठिनाई हुँदै आएको भन्दै सरकारले प्रधानमन्त्रीसँग रहने गरेर निवास निर्माण गर्न लागेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ। सात रोपनी आठ आना क्षेत्रफलमा निर्माण हुने भवन साढे दुई तलाको हुनेछ । सरकारले दुई वर्षमा सरकारी निवास निर्माण सम्पन्न गर्ने बताएको छ । झन्डै साढे चार

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts