काठमाडौं,पुष २२ । विद्युत महसुल निर्धारण आयोग र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा ‘व्यापारीको आग्रह बमोजिम’ चौबिसै घन्टा बिजुली लिएका ठूला ग्राहकलाई वाषिर्क चार अर्ब रुपैयाँ महशुल छुट दिने निर्णय भएको छ । प्राधिकरणले उद्योग, होटल, प्रतिष्ठानलगायत ठूला ग्राहकलाई चौबीसै घन्टा बिजुली दिएबापत दोब्बर महशुल उठाउँदै आएको थियो ।
प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले यस्ता डेडिकेटेट फिडर लिएका ग्राहकबाट दोब्बर महशुल नलिने र लिएको महशुल फिर्ता गर्ने निर्णय गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
आयोगका अध्यक्ष जगत भुसालले डेडिकेटेट लाइनबाट थप महशुल असुल्ने प्राधिकरणको अधिकार नभएको बताए ।
Tuesday, January 5, 2016
ठूला ग्राहकलाई वाषिर्क चार अर्बको महशुल छुट
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment