Monday, January 11, 2016

सकेट बम बरामद

सल्यान,पुष २७ । कोराबाङ झिन्ते–८ खर्सुदासस्थित जंगलमा प्लास्टिकको ड्रममा सोमबार विभिन्न प्रकारका सकेट बमहरु फेला परेका छन् । प्रहरीले उक्त स्थान सुरक्षित राखी बम डिष्पोजको लागि नेपाली सेनाको भैरब गण सिमखर्कसँग समन्वय गरिहेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts