एजेन्सी,माघ ३ । लिसेस्टर सिटी इंग्लिस प्रिमियर तालिकाको अन्तिममा रहेको एस्टन भिल्लासँग बराबरीमा रोकिएपनि लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग १–१ को बराबरी रोकिएको हो । खेलमा लिसेस्टरले २८ औं मिनेटमा ओकाजाकीको गोलबाट अग्रता लिएको थियो ।
तर, एस्टनभिल्लाले ७५ औं मिनेटमा बराबरी गोल फर्कायो । बराबरीसँगै लिसेस्टर कम्तिमा २४ घन्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा उक्लिएको लिसेस्टरको २२ खेलबाट ४४ अंक भएको छ । लिसेस्टर सिटी म्यानचेस्टर सिटी र आर्सनल भन्दा एक अंकले अघि छ ।
Saturday, January 16, 2016
बराबरीमा रोकिएपनि लिसेस्टर शीर्ष स्थानमा फर्कियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment