Tuesday, January 12, 2016

भूकम्पपीडितलाई भोकमरीको खतरा

काठमाडौं,पुष २९ । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च जोखिममा परेका हुन् ।

भूकम्प प्रभावित जिल्ला खाद्य सुरक्षाको दृष्टिले उच्च जोखिममा छन् । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रामेछाप, दोलखा र रसुवा गरी ६ जिल्ला उच्च जोखिममा रहेको नयाँ पत्रिकामा खबर छ । त्यस्तै १७ जिल्लाका दुई सय ९८ गाविस मध्यम जोखिममा रहेका छन् भने २६ जिल्लाका चार सय १८ गाविस खाद्य सुरक्षाका दृष्टिले असुरक्षित रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts