Sunday, January 10, 2016

पूर्वराजाको राजतन्त्र फर्कने चेतावनी-‘घरवार छोडेको छैन,दरबार मात्र छाडेको हुँ’

काठमाडौं,पुष २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजतन्त्र फर्कन संकेत दिएका छन् । २९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एकता र सदाशयताको आह्वान गर्दै ज्ञानेन्द्रले यस्तो संकेत दिएका हुन् । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एक विज्ञप्ती आह्वानमा गर्दै ‘ शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts