Monday, January 18, 2016

२३ डिपोबाट २ हजार १ सय नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,माघ ५ । नेपाल ग्यासले मंगलवार उपत्यकाका विभिन्न २३ वटा डिलरमार्फत २ हजार १ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २३ वटा डिलरमार्फत २ हजार १ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। नेपाल ग्याँस आजकाल प्रत्येक दिन ग्याँस वितरण गर्दै आएको छ । यी डिपोहरुमा बिहानैदेखि ग्राहकहरुको भीड लागेको छ ।

 

nepal gas

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts