काठमाडौँ,माघ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका ‘घरघरमा ग्यास’ जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्यास’ जडान गर्ने योजना बनाएको छ। विभागले उपत्यकाको प्राकृतिक ग्यास संकलन गरी वितरण गर्ने तयारी गरेको हो। भान्सामै ग्यास पाइप लाइन ल्याइदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्न खानी तथा भूगर्भ विभागले उपत्यकाका तिन स्थानका २० हजार परिवारलाई दुई महिनाभित्रै ग्यास पाइप जोड्न सक्ने योजना तयारी गरिरहेको राजधानी दैनिकमा समाचार छ।
सुरु भएको एक महिनामा नै उपत्यकाका तीन स्थानमा १४ ग्यास कुवाबाट ग्यास निकालिनेछ भने त्यसको एक महिनाभित्रै त्यस आसपासको जनतालाई घरघरमा ग्यास पाइप जोड्ने योजना छ।
Thursday, January 14, 2016
एक महिनाभित्रै घरघरमा ग्यास पाइप जोडिने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment