काठमाडौं,माघ ८ । अमेरिकी डलरको तुलनामा बिहीवार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ। विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मुद्राको मूल्यमा उच्च कमी आएको हो।
बिहीवार एक अमेरिकी डलरबराबर एक सय ९ रुपैयाँ २४ नेपाली रुपैयाँ खर्चिनु परेको छ। यो हालसम्मकै उच्च हो। पछिल्ला दिनमा भारतीय मुद्रामको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले विनियमदर भारतीय भुद्रासँग भारुको मूल्य घटबढ आउने गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ। अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो।
Thursday, January 21, 2016
नेपाली रुपैयाँ इतिहासकै कमजोर, महंगिदै अमेरिकी डलर
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment