कास्की,पुष २० । पोखरा उपमहानगरपालिका–१३ स्थित फजुल मियाले संचालन गरेको क्याफे एण्ड रेस्टुरेन्टबाट लुकाई राखेको अवस्थामा ग्याँस सिलिण्डर प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आइतबार रेष्टुरेन्ट तलासी गर्दा लुकाई राखेको अवस्थामा बिभिन्न कम्पनीका १५ वटा भरी ग्याँस सिलिण्डर र २ वटा खाली सिलिण्डर बरामद भएको थियो ।
प्रहरीले रेष्टुरेन्ट संचालकको ५० बर्षीया श्रीमती सकिला मियालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Monday, January 4, 2016
लुकाई राखेको ग्याँस सिलिण्डर बरामद
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment