कपिलवस्तु,पुष २० । जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा शिबराज नगरपालिका–११ बस्ने ४७ बर्षीय राम बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । दमाईले आइतबार पत्थरदेहिया–९ विजयनगर बस्ने मानसिक सन्तुलन ठिक नभएकी ५७ बर्षीया महिलालाई घरमा कोही नभएको मौका पारी जवरजस्ती करणीको प्रयास गर्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरी चौकी पत्थरदेहियामा जानकारी दिएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment