Friday, January 15, 2016

पुनर्निर्माण महा-अभियानमा

विनाशकारी भूकम्पको नौ महिनापछि औपचारिक रुपमै पुनर्निर्माण अभियान शुरु गर्न पुग्नु भएको राष्ट्रिपति विद्यादेवी भण्डारी अभिन्नदन गदै । करिव सात खर्व रुपैयाँ खर्च गर्ने योजनासहित यो अभियान शुरु भएको छ । चार खर्ब रुपैयौँ दाताले उपलब्ध गराउने भएका छन् । प्राधिकरणको समन्यवमा विभागीय मन्त्रालय मार्फत रकम खर्च हुनेछ । तस्विर साभार: रातोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts