काठमाडौं,पुष १९। नेपाल ग्यासले शुक्रवार उपत्यकाका विभिन्न २८ वटा डिलरमार्फत २१ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २८ वटा डिलरमार्फत २१ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।
No comments:
Post a Comment