एजेन्सी,माघ १० । भारतीय टेलिभिजन रियालिटी शो बिग बोस ९’ मा प्रिन्स नरुला विजयी बनेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी रोशेल राव, मन्दना करीमी र ऋषभ सिन्हालाई हराए । बिग बोस सिजन ९ मा प्रिन्स पहिलो नम्बरमा पर्न सफल भए भने ऋषभ दोस्रो, मन्दना तेस्रो र चौथो स्थानमा रोशेल रहे ।
अक्टुबर ९ तारिखदेखि सुरु भएको प्रतियोगितामा २० जना प्रतिपस्र्धी थिए । त्यसमध्ये चार जना फाइनलमा पुगेका हुन् । सलमान खानले होष्ट गरेको उक्त ‘शो’ मा प्रिन्सलाई ३५, १८, ९०९ र उप विजेता ऋषभलाई ३४, ०१, ८८९ भोट प्राप्त भएको थियो । प्रिन्सले ३५ लाख भारु पनि हात पारेका छन् । यसपटकको बिग बोसमा बलिउडका दुई स्टार सलमान खान र साहरुख खान एकै साथ देखा परेका थिए ।
Saturday, January 23, 2016
प्रिन्स बने बिग बोस सिजन ९ का विजेता
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment