काठमाडौं,पुष २६ । सरकारले उपत्यका प्रहरीलाई महानगरीय अवधारणा अनुरुप महानगरीय प्रहरी बनाएको भएपनि अधिकार नदिँदा अलपत्र अवस्थामा काम गर्न बाध्य भएको छ। १० वर्षअघि सरकारले महानगरीय प्रहरीका रुपमा विकास गरेपनि अर्धन्यायिक अधिकार नदिँदा नाम र लोगो परिवर्तन भएपनि काम तीन जिल्ला प्रहरी कार्यालयलाई नेतृत्व गर्नमै सीमति हुन पुगेको हो। राजधानी दैनिकमा समाचार छ।
‘नाम दिइयो, काम गर्न अधिकार दिँदै दिइएन, नाम मात्रको महानगरीय प्रहरी भएका कारण राजधानीबासीलाई सोचेजस्तो सेवा र सुविधा दिन सकिएको छैन, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआई) प्रतापसिंह थापाले भने,‘अन्य मुुलुकमा महानगरीय प्रहरीलाई न्यायिक अधिकार दिएका कारण उसले आफ्नो सहरको शान्ति सुरक्षामा कुनै कमी आउन दिएको छैन तर हामी कहाँ भने अधिकारबिहीन महानगरीय प्रहरी छ, तैपनि राजधानीको सुरक्षामा कुनै कमी आउन दिएका छैनौँ।’
Saturday, January 9, 2016
नाममै सीमित महानगरीय प्रहरी,अधिकार नदिँदा अलपत्र अवस्थामा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment