Saturday, December 5, 2015

बालुवाटारको त्रिपक्षीय वार्ता निष्कर्षविहिन

काठमाडौं,मंसिर १९ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार, नेपाली काँग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता निष्कर्षविहिन सकिएको छ। त्रिपक्षीय वार्तामा तीन दलले ल्याएको साझा प्रस्तावलाई मोर्चाले अस्वीकार गरेपछि कुनै ठोस निष्कर्ष निस्कन सकेन् ।
डेढ घण्टाभन्दा धेरै चलेको वार्तामा मोर्चाले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीले तयार गरेको साझा प्रस्ताव अस्वीकार गरेको छ। मधेसी मोर्चाले राखेको ११ बुँदे मागमा छलफल गरी मुख्य तीन दलले साझा प्रस्ताव तयार गरेका हुन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts