Saturday, December 12, 2015

डाबर नेपालको उद्योगमा अख्तियारको छापा

पर्सा,मंसिर २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाबर नेपाल प्रालिको उद्योगमा छापा मारेको छ । आइतबार दिउँसो बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालको उद्योगमा छापामारी भारत पठाउन लागेको उत्पादन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । डाबरले म्याद गुज्रेका जुस र टुथपेस्टसहितका सामाग्री भारततर्फ पठाउन लागेको उुजरी परेपछि अख्तियारको काठमाडौंबाट गएको टोली र मध्यमान्चल क्षेत्रिय कार्यालयबाट खटेको संयुक्त टोलीले ७० भन्दा बढी कन्टेनर नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts