Saturday, December 12, 2015

गाँजा खेती नष्ट

पर्सा, मंसिर २७ । इलाका प्रहरी कार्यालय ठोरी तथा पटेर्वा सुगौलीबाट खटिएको टोलीले शनिबार निर्मलबस्ती–७, ८ र ९ मा बिभिन्न व्यक्तिले लगाएको ६ कठ्ठा र सोनबर्षा–१ देकुलामा बिभिन्न व्यक्तिले लगाएको ४ कठ्ठा जग्गाको गाँजा खेती काटेर नष्ट गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts