सौल,पुष १३ । तनहुँ सम्पर्क समिती दक्षिण कोरियाले सौल स्थित नेपाल हाउसमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । फेब्रुवरी ८ मा गर्न लागेको सांगीतिक कार्यक्रमको बारेमा जानाकारी दिन प्रमुख अतिथी एनआरएन अध्यक्ष राजु छेत्रीले तथा विशेष अतिथीमा जन सम्पर्क समिती सभापति गिरिराज कुवर र अतिथीमा पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्यक्ष रन्जन कुँवर उपस्थितीमा चियापान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम संचालन सस्थाका सचिब सुनिल मल्लले गर्नु भएको थियो । उक्त चियापान कार्यक्रमको सभापतित्वमा सम्पर्क समिति का अध्यक्ष जगत थापा ले गर्नु भएको थियोे ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment