एजेन्सी । अमेरिकन एक्सन फिल्म ‘द लिजेन्ड अफ टार्जन’को ट्रेलर रिलिज भएको छ । एडगर राइस बरोजको काल्पनिक चरित्र टार्जनमा आधारित फिल्मआगामी वर्ष जुलाईमा रिलिज हुनेछ । फिल्मलाई डेभिड एट्सले निर्देशन गरेका हुन्। फिल्ममा एलेक्जेन्डर स्कार्सगोड ‘टार्जन’को शीर्ष भूमिकामा रहेका छन्। उनीसँगै फिल्ममा मार्गोट रोबि, क्रिस्टोफ वाज्ज, स्यामियूल ज्याक्सन तथा जोन हर्टको अभिनय रहेको छ ।
No comments:
Post a Comment