Wednesday, December 9, 2015

तातोपानी कुण्डमा मजा लिदै

म्याग्दीको पर्यटकीय भुरुङतातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्दै पर्यटकहरु । जाडोे महिनामा तातोपानी कुण्डमा नुहाउनाले रोगहरु हराउने विश्वास रहने गरेको छ । तस्वीर : रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts