Wednesday, December 9, 2015

दाउराकै भर

राजधानी दरवारमार्गको एक रेष्टुरेण्टमा दाउरामा खानेकुरा पकाईदै । भारतले नाकाबन्दी गरेर ईन्धन आयातमा अवरोध गरेपछि राजधानी सहित मुख्य शहरहरुमा खाना पकाउने ग्याँसको चरम अभाव भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts