काठमाडौं । भद्रगोल, जिरे खुर्सानी र मेरी बास्सै अनिश्चितकालका लागि बन्द भएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य टेलिश्रृंखलाको प्रसारण गर्दै आएको कम्पनी ‘मिडिया हब’ र नेपाल टेलिभिजनबीचको आर्थिक लेनदेनका विवादका कारण भद्रगोल, जिरे खुर्सानी र मेरी बास्सै अनिश्चितकालका लागि बन्द भएका स्रोतले जनाएको छ । तीतो सत्यको भने यसअघिनै प्रसारण बन्द भइसकेको छ । भूकम्प, नाकाबन्दीजस्ता अप्ठ्याराले विज्ञापनमा आएको मन्दीका कारण नेपाल टेलिभिजनलाई मिडिया हब’ ले शुल्क घटाउन निवेदन हालेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment