काठमाडौं, मंसिर २६ । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक ले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन माग गरेको छ । बस्नेतले भूकम्प पीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएको भन्दै शनिबार विहान बसेको वैठकले गृहमन्त्रीलाई फिर्ता बोलाउन माग गरेको हो । त्यस्तै सरकारको काम सन्तोषजनक नभएको भन्दै जनभावना अनुसार काम गर्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment