Saturday, December 12, 2015

सेनाका सहायक रथी प्रेमसिंह बस्नेतद्धारा राजीनामा

काठमाडौं,मंसिर २७ । नेपाली सेनाका सहायक रथी प्रेमसिंह बस्नेतले राजीनामा दिएका छन् । उनको राजीनामा स्विकृत भइसकेको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए । बस्नेतले भने,‘मैले आफ्नो इच्छाले राजीनामा दिएको हुँ ।’ बस्नेतले पछिल्लो समय विभिन्न कार्यक्रममा सैनिक मर्यादाविपरीत बोलेपछि विवादमा आएका थिए । उनलाई जंगी अडडाले पटक–पटक स्पष्टिकरण समेत लिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts