काठमाडौं,मंसिर २४ । चार अर्ब रुपियाँभन्दा बढी भ्रष्टाचार भएको भनिएको क्यान्टोन्मेन्ट काण्डको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान नगर्ने भएको छ । अख्तियार उच्च स्रोतका अनुसार ठूलो रकम भ्रष्टाचार भएको भनिएको सो काण्डको अब अनुसन्धान नगर्ने भनी सम्बन्धित फाइल थन्काएर राखिएको छ । मन्त्रिपरिषद्ले सो काण्डलाई वैधता दिएका कारण विवादित अवस्थामा रहेका सो विषयलाई अब अनुसन्धान नगर्ने भनी सम्बन्धित फाइल थन्काएर राखिएको अख्तियार स्रोतले जानकारी दियो । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment