ललितपुर, पुष १। ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माअोवादीले ध्वस्त पारेको छ। प्रत्यक्षदर्शीले प्रहरीलाइ दिएको जानकारी अनुसार टावरमा वम प्रहार गरिएको थियो। टावर र कार्यालयमा अागजनी भएर ठूलो क्षति भएको बताइएको छ। आजको नागरिकमा समाचार छ । माअोवादीले भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै अाएको थियो। डिसहोम टावर ध्वस्त भएपछि भारतीयलगायत डिसका च्यानल प्रशारण बन्द रहेका छन्। सुरक्षा श्रोतले जनाए अनुसार संलग्नहरूको खोजी भैरहेको छ। -
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment