Thursday, December 10, 2015

मोर्चाको निर्णय: पुनर्निर्माण प्रधाकिरण सम्बन्धी विधेयक नरोक्ने,आन्दोलन पनि नरोक्ने

काठमाडौं,मंसिर २४ । व्यवस्थापिका संसद अवरुद्ध पार्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसदमा रहेको पुनर्निर्माण प्रधाकिरण सम्बन्धी विधेयक नरोक्ने निर्णय गरेको छ ।

मोर्चाको बिहीबार बसेको बैठकले संसदमा रहेको भूकम्पबाट क्षतिग्रस्त संरचनाहरको पुनर्निर्माण गर्न गठन हुने पुनर्निर्माण प्रधाकिरण सम्बन्धी विधेयक मानवीयतासँग जोडिएको भन्दै नरोक्ने निर्णय गरेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts