काठमाडौं,मंसिर २७ । नेपाल ग्यासले आईतवार उपत्यकाका विभिन्न २५ वटा डिलरमार्फत २१ सय ७० वटा सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २५वटा डिलरमार्फत २१ सय ७० सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।
No comments:
Post a Comment