काठमाडौं,मंसिर १८ । विदेश अध्ययनमा जान चाहने विद्यार्थी र कन्सल्टन्सीका कारण पहिले भोगेका समस्या दोहोरिने गरेका छन् । पर्याप्त सूचना नलिई विद्यार्थीले पनि सजिलो खोज्दा विदेश अध्ययन जति आकर्षक बनेको छ उत्तिकै जटिलता पनि बढ्दै गएको नयाँ पत्रिकामा खबर छ ।
युरोपेली, अमेरिकी देशहरुमा मात्र होइन जापान, अस्ट्रेलिया तथा सार्क राष्ट्रहरु बंगलादेश, पाकिस्तान र छिमेकी देश भारमा समेत विद्यार्थीले दुःख पाउने गरेका छन् । सार्कका विभिन्न देशमा मेडिकलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीले धेरै समस्या भोग्नुपरेको छ ।
एउटै मेडिकल कलेजबाट धेरै कन्सल्टेन्सीले नेपालका लागि कोटा ल्याउँदा बंगलादेशमा एमबीबीएस अध्ययनमा समस्या भएको छ भने भारतमा नर्सिङ पढिसकेर नेपाल र्फकदा पनि कतिपय कन्सल्टेन्सीले विद्यार्थीको सर्टिफिकेट आफैंसँग राख्ने गरेका छन् ।
Thursday, December 3, 2015
विदेश अध्ययनमा जाने होसियार !
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment