काठमाडौं,मंसिर २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
No comments:
Post a Comment