काठमाडौं,मंसिर २० । कुनै पनि अपराधमा संलग्न नभएकालाई प्रहरीले चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) दिनुपर्ने हो । तर, नीतिगत त्रुटिका कारण गम्भीर अपराधमा संलग्नले समेत प्रहरी रिपोर्ट पाउने गरेका छन् ।
प्रहरीले दायर गर्ने फौजदारी मुद्दालाई मात्र आधार बनाएर पुलिस रिपोर्ट दिने गरिएको नयाँ पत्रिकामा खबर छ ।
वन्यजन्तुको तस्करी, अवैध मुद्राको कारोबार, राजस्व छली, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, वैदेशिक रोजगार ठगीजस्ता गम्भीर मुद्दामा संलग्नहरुले भने सजिलै पुलिस रिपोर्ट पाउने गरेका छन् । यो त्रुटिको फाइदा ठूला अपराधीलाई भइरहेको छ ।
तीन महिनामा डेढ लाखले लिए
यो वर्ष साउन, भदौ र असोजमा एक लाख ४३ हजार आठ सय २८ ले प्रहरी रिपोर्ट लिएका छन् । एक लाख ४४ हजार नौ सय ९७ ले आवेदन दिएका थिए ।
Saturday, December 5, 2015
गम्भीर अपराधमा संलग्नलाई असल चालचलनको प्रमाणपत्र !
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment