काठमाडौं, मंसिर १६ । अर्थमन्त्रालयले भूकम्पपीडितहरुलाई जाडोयाममा न्यानो कपडा खरिद गर्न ६ अर्ब रुपैयाँ निकासा दिएको छ ।
मन्त्रालयले भूकम्पपीडितलाई वितरण गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम निकासा दिएको हो । गत १२ वैशाख र त्यसपछिका पराकम्पनले घर पूर्ण रुपमा क्षति पुर्याएका ६ लाख परिवारले १० हजार रुपैयाँका दरले न्यायो कपडा किन्न अनुदान पाउने नयाँ पत्रिकामा खबर छ । सरकारले देशको वर्तमान आर्थिक अवस्था र सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्रमार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न मंसिरभित्र १० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।
Tuesday, December 1, 2015
भूकम्पपीडितलाई न्यानो कपडा किन्न ६ अर्ब निकासा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment