Wednesday, December 16, 2015

बेवारिसे अवस्थामा बरामद भएको ग्याँस सिलिण्डर भंसार बुझाइएको

कपिलवस्तु, पुष २ । गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा बरामद गरेको २० वटा ग्याँस सिलिण्डर आवश्यक कारवाहीको लागि बुधबार कृष्णनगर भंसार कार्यालयमा बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट मंसिर २९ गते गस्तीमा खटिएको प्रहरी टोली टोली कृष्णनगर नगरपालिका–७ झन्डीनगर पुग्दा अपरिचित व्यक्तिले अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ २० वटा ग्याँस सिलिण्डर प्रहरीलाई टाढैबाट देख्नासाथ छाडेर भागेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts