झापा,पुष २ । मेची नगरपालिका–४ माहुरमाडी बस्ने ६८ बर्षीय डम्बर बहादुर कुँवरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । उक्त स्थानमा बुधबार राति भारततर्फबाट ५-६ वटा जंगली हात्तीहरु गाउँमा प्रवेश गरेपछि स्थानियबासीहरुले लखेटने क्रममा उनलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment