Sunday, December 6, 2015

गरीबलाई स्मार्ट कार्ड बाँडिने

काठमाडौं,मंसिर २१ । सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको अभियान दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts