Thursday, December 10, 2015

प्रमुख तीनदल र मोर्चाबीच वार्ता दिउँसो

काठमाडौं,मंसिर २५ । प्रमुख तीनदल र तराईमा आन्दोलनरत मधेसीमोर्चाबीच आजपनि त्रिपक्षिय वार्ता हुदैछ । भारतको नाकाबन्दीका कारण उत्पन्न समस्या समाधानको लागि छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदवारमा १ बजे त्रिपक्षीय वार्ता बोलाइएको छ । बैठकमा ११ बुँदे मागबारे प्याकेजमा सहमति गर्नु पर्ने मधेसी मोर्चाको मागबारे छलफल हुनेछ । त्यसअघि सत्तापक्ष र प्रमुख प्रतिपक्षको छुट्टै छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts