जनकपुर,पुष १२ । रानी भन्सारमा धर्ना दिन पुगेका मधेसी मोर्चाका नेता राजेन्द्र महतो घाइते भएपछि आक्रोशित बनेको भिडको कारण जनकपुर तनावग्रस्त बनेको छ । विराटनगर घटना तराई मधेसका विभिन्न जिल्लमा प्रदर्शन गरेका मोर्चाको कार्यक्रता र प्रहरीबीच जनकपुरमा झडप हुदाँ स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र ६ राउण्ड हवाइ फायर गरेको छ । प्रदर्शनकारीले खानपानी र पर्यटन रंगभूमिमा रहेको खानेपनी कार्यालय र पिडारी चोकमा रहेको पर्यटन कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले पर्यटन कार्यालयमा आगजनीको प्रयास समेत गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment