Friday, December 11, 2015

जंगली हात्तीको आक्रमणबाट मृत्यु

धनुषा, मंसिर २५ । मिथिलेश्वर नगरपालिका–९ माझीटोल बस्ने ४८ बर्षीय सुर्य बहादुर माझीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।  माझीलाई विहिबार जंगलमा घाँस काट्न गएको अवस्थामा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि लालगढ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts