Wednesday, November 25, 2015

संसदमा उपेन्द्र यादव बोल्न खोज्दा कांग्रेसको बिरोध,बैठक ५ दिनलाई स्थगित

काठमाडौं,मंसिर १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासद्हरुले अवरोध गरेपछि बिहीबार मध्यान्ह शुरु व्यवस्थापिका संसद्को बैठक स्थगित भएको छ । बैठक शुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरम नेपालका सभासद् उपेन्द्र यादवलाई बोल्ने समय दिएलगत्तै कांग्रेसका सांसद्हरुले हो हल्ला गर्दै वैठक अवरोध गरेका हुन् । सभामुख ओनसरी घर्तीले संसदको अर्को बैठक आगामी मंसिर १५ गते मंगलबार सम्मको लागि स्थगित गरेकी छन्

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts