सुनसरी,मंसिर ९ । ललितपुर – पुनरावेदन अदालत पाटनले भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्दै विकनी किलरका नामले कुख्यात चाल्र्स गुरुमुख शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
पुनरावेदन अदालतका न्यायाधीश बालकृष्ण उप्रेती र नारायणप्रसाद शाहको इजलासले जिल्लाकै फैसला सदर गरेको हो । भक्तपुरमा ०३२ सालमा क्यानडियन नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या गरेको अभियोगमा जिल्ला अदालतले गत असोज १ गते सोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले उक्त फैसला गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
Tuesday, November 24, 2015
चाल्र्स सोभराजलाई जन्मकैद
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment