काठमाडौं, मंसिर ८ । नुवाकोट र गोरखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। साँझ ५ बजे नुवाकोट केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। यस्तै गोरखालाई केन्द्र बनाएर
साँझ ६ बजेर ६ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर गएको अर्को भूकम्प ४.४ रेक्टर स्केलको रहेको मापन केन्द्रले जनाएको छ।
Tuesday, November 24, 2015
नुवाकोट र गोरखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment