काठमाडौं,कातिक १६ । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकको बयान सकिएको छ । बयान फेर्दे पाँचैजनाले म्याच फिक्सिङको संलग्नता अस्वीकार गरेका छन्। यसअघिको बयानमा उनीहरुले मिलेमतोमा खेलेको र त्यसवापत प्रसा लिएको बयान दिएको प्रहरी स्रोतले बतायो । तर लिखित बयानका क्रममा उनीहरुले पैसा लिएर पनि मिलेमतोमा नखेलेको बताएका छन् । चिनजानका आधारमा विदेशी साथीहरुलाई आफूलाई रकम पठाएको उनीहरुले बताएका छन् । बुकीबाट प्रसा लिएको कागजपत्रलाई प्रहरीले सबैभन्दा बलियो प्रमाण मानेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘पार्टीभित्र प्रधानमन्त्रीले परामर्श गरिरहनुभएको छ, त्यो टुंगियो भने विस्तार हुन सक्छ,’ उनले भने । एमालेभित्र निर्णय प्रक्रियामा प्रधानमन्त्री ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको महत्त्वपूर्ण भूमिका हुन्छ ।
Sunday, November 1, 2015
‘पैसा लिएका हौं, म्याच फिक्सिङ गरेको होइन’
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment