Tuesday, November 24, 2015

विप्लवले बनाए समानान्तर सकार र संसद्

काठमाडौं,मंसिर ९ । नेत्रविक्रम चनद विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सरकारको रुपमा केन्द्रीय जनपरिषद् र व्यवस्थापिका संसद्को रुपमा जनप्रतिनिधिसभाको घोषणा गरेको छ । जनपरिषद् प्रमुखमा सन्तोष बुढामगर र जनप्रतिनिधिसभाको अध्यक्षमा उमा भुजेल चुनिएका छन् । भारतीय नाकाबन्दीविरुद्द मंगलबार राजधानीमा प्रदर्शनपछि शान्तिबाटिकामा आयोजित सभामा बुढामगरले अपाmू जनपरिषद्को प्रमुख र भुजेल जनप्रतिनिधिसभा अध्यक्षमा चुनिएको सार्वजनिक गरे । जनपरिषदको उपप्रमुमा पदम राई छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts