धादिङ, मंसिर १३ । नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै धादिङमा एक ट्रकम आगजनी गरेका छन् । विप्लवका कार्यकर्ताले मलेखु–धादिङबेसी (कालु पाण्डे) राजमार्ग अन्गर्तगत नलाङको कालिदहनजिक सिक्रेखोलामा ट्रक जलाएका हुन् । मलेखुबाट इट्टा बोकेर धादिङबेसी जाँदै गरेको ना ४ ख ७१३० नम्बरको ट्रक आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ । शनिबार बन्दको चौतर्फी आलोचना भएपछि विप्लव माओवादीका प्रवक्ता प्रकाण्डले आजको बन्दलाई तोडफोड नगरिने मौलिक बन्दको संज्ञा दिएको थिए । तर माओवादी कार्यकर्ताहरुले एकाबिहानै ट्रकमा आगजनी गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment