वीरगंज,कातिक २९ । नाकाबन्दीले मुलुकमा इन्धन खाद्यान्न लगायत अति आवश्यक बस्तुको अभाव भएसँगै सीमाक्षेत्रमा तस्करी मौलाएको छ । नेपाल भारत दुवै देशका सीमा बस्नने कतिपय स्थानीय पेट्रोल, डिजेल, एलपी ग्यास, खाने तेल, चिनी, चामल, कपडा लगायत सामग्रीको तस्करीमा संलग्न भएका छन् । बन्दले बेरोजगार भएका अधिकांश कामदार सामान ओसार्न संलग्न भएका छन ।कान्तिपुर दैनिकमा समाचार छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment